गाउँपालिकाबाट प्रभावकारी सूचना प्रदान गर्नका लागि ग्रुप SMS सेवा सुचारु गरेको छ ।
समचार
प्राय सोधिने प्रश्नहरु
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
- प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
 - सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
 - जन्म दर्ता
 - शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
 - अस्थायी निस्सा
 
घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
 - नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
 - नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
 - अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
 - जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
 - वडा सचिवको किटानी सिफारिस
 - गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
 - स्थलगत वडा सर्जमिन मुचुल्का
 - व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद
 
धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
धरौटि फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- व्यहोरा सहितको निवेदन
 - योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
 - कार्यालय प्रमुखको तोक आदेश
 - निवेदन दर्ता
 - धरौटी फिर्ताको निर्णय
 
| 
 क्र.स.  | 
 नाम  | 
 पद  | 
 शाखा  | 
 सम्पर्क नम्बर  | 
| 
 १  | 
 नर बहादुर थापा  | 
 अ हे ब  | 
 वडा नं.१ सचिब  | 
 ९८४७१४९२०९  | 
| 
 २  | 
 विष्णु माया गिरी  | 
 सहायक चाैँठाे  | 
 वडा नं.२ सचिब  | 
 ९८४७१९५३५२  | 
| 
 ३  | 
 तिलक जिसि  | 
 सहायक चौथो  | 
 वडा नं.३ सचिब  | 
 ९८६४४३०५९२  | 
| 
 ४  | 
 खिम बहादुर राना  | 
 सहायक पाचौँ  | 
 वडा नं.४ सचिब  | 
 ९८४७२६४११०  | 
| 
 ५  | 
 विकास रावल  | 
सहायक चाैँठाे | 
 वडा नं.५ सचिब  | 
९८४७१६८५५३ | 
| 
 ६  | 
 खेम बहादुर सारू  | 
सहायक पाचाैँ | 
 वडा नं.६ सचिब  | 
 ९८४७१०१६५२  |