FAQs Complain Problems

नव निर्वाचित जनप्रतिनिधिहरु सपथ ग्रहण पश्चात

Read More

तिनाउ गाउँपालिका भवन

Read More

तिनाउ गाउँपालिकाका वडा स्तरीय तिजगित प्रतियोगिता कार्यक्रमको झलक

Read More

तिनाउ हाड्रोपावर दाेभान पाल्पा

Read More

प्रसिद्ध सिद्धबाबा मन्दिर

Read More

संक्षिप्त परिचय

साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गा.वि.स. मिलाएर ६ वडामा विभाजन गरिएको तिनाउ गाँउ पालिका २०२ वर्ग कि.मि.क्षेत्रफल, ४२०१ घरधुरी, १७,७७७ जनसंख्या रहेकोमा मगर जाति ७४.१% क्षेत्री जाति ९.३%,विश्वकर्मा जाति ५.६%, ब्राहामण जाति ४.५%,तथा नेवार, गुरुङ्ग, कुमाल,मिजार थकाली लगायतका अन्य जाति ६.५%, र १ घरधुरी लोपोन्मुख पत्थरकट्टा(कुशवाडिया) जाति सहितको पौराणिक इतिहास बोकेको पाल्पा जिल्लाको प्रशिद्ध तिनाउ नदीको नामबाट नामाङ्कित यस तिनाउ गाउँपालिका सुन्दर वातावरणमा रहेको छ । 

सूचना तथा समाचार

Title दस्तावेज
सार्वजनिक सुनुवाई सम्बन्धी सूचना PDF icon सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
दररेट पेश गर्ने सम्बन्धी दोश्रो पटक प्रकाशित सूचना PDF icon दोभान मा.वि. अंग्रेजी माध्यम भवन मर्मत तथा सम्भार को सिलबन्दी दररेट पेश गर्ने सम्बन्धी सुचना
दररेट पेश गर्ने सम्बन्धी सूचना PDF icon खानेपानी मर्मत सम्भार तथा निर्माण कार्य तिनाउ २
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना PDF icon कालिका मन्दिर निर्माण तिनाउ -१ को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना PDF icon देविथाम खेल मैदान निर्माण तिनाउ ६ को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
किसानलाई अनुदान कार्यक्रममा सहभागीताको लागि सूचना PDF icon जोत्ने गरी हल गोरु पाल्ने किसानलाई अनुदान कार्यक्रममा सहभागीताको लागि सूचना
आ.व. 082/083 को फागुन मसान्त सम्म को आयव्यय विवरण PDF icon तिनाउ गा.पा.को आ.व. 082/083 को फागुन मसान्त सम्म को आयव्यय विवरण
बोलपत्र स्वीकृतीको आशयपत्र सम्बन्धी सूचना PDF icon आशय पत्र ठेक्का नं. TRM/SQ/GOODS/RE04/2082-83 विज्ञान तथा गणित प्रयोगात्मक सामाग्री खरिद
सिलबन्दी दररेट पेश गर्ने सम्बन्धी सूचना PDF icon दोभान मा.वि. अंग्रेजी माध्यम भवन मर्मत तथा सम्भार को सिलबन्दी दररेट पेश गर्ने सम्बन्धी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको १/१ प्रति फाेटाे
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
  • अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ·व·को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यगक्ष र सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र ।
  • पासपोर्ट साईजको २/२ प्रति फोटो ।
  • निवेदन दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
  • अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र ।
  • नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २ प्रति फोटो अनिवार्य) ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- ईन्जिनियर
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-

  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित कार्यालयका कर्मचारीहरु
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय र वडा कार्यालय
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

जानकारी

Title दस्तावेज
सार्वजनिक सुनुवाई सम्बन्धी सूचना PDF icon सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
दररेट पेश गर्ने सम्बन्धी दोश्रो पटक प्रकाशित सूचना PDF icon दोभान मा.वि. अंग्रेजी माध्यम भवन मर्मत तथा सम्भार को सिलबन्दी दररेट पेश गर्ने सम्बन्धी सुचना
दररेट पेश गर्ने सम्बन्धी सूचना PDF icon खानेपानी मर्मत सम्भार तथा निर्माण कार्य तिनाउ २
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना PDF icon कालिका मन्दिर निर्माण तिनाउ -१ को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना PDF icon देविथाम खेल मैदान निर्माण तिनाउ ६ को बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
किसानलाई अनुदान कार्यक्रममा सहभागीताको लागि सूचना PDF icon जोत्ने गरी हल गोरु पाल्ने किसानलाई अनुदान कार्यक्रममा सहभागीताको लागि सूचना
आ.व. 082/083 को फागुन मसान्त सम्म को आयव्यय विवरण PDF icon तिनाउ गा.पा.को आ.व. 082/083 को फागुन मसान्त सम्म को आयव्यय विवरण
बोलपत्र स्वीकृतीको आशयपत्र सम्बन्धी सूचना PDF icon आशय पत्र ठेक्का नं. TRM/SQ/GOODS/RE04/2082-83 विज्ञान तथा गणित प्रयोगात्मक सामाग्री खरिद
सिलबन्दी दररेट पेश गर्ने सम्बन्धी सूचना PDF icon दोभान मा.वि. अंग्रेजी माध्यम भवन मर्मत तथा सम्भार को सिलबन्दी दररेट पेश गर्ने सम्बन्धी
दस्तावेज
शैक्षिक विकास तथा साक्षरता सुधार परियोजना कार्यक्रम सञ्चालन कार्यविधी, २०८२ PDF icon शैक्षिक विकास तथा साक्षरता सुधार परियोजना कार्यक्रम सञ्चालन कार्यविधी, २०८२.pdf
अध्यक्षसँग युवा इलम कार्यक्रम संचालन कार्यविधि, २०८२ PDF icon अध्यक्षसगँ युवा इलम कार्यक्रम.pdf
महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२ PDF icon महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, 208२.pdf
तिनाउ कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन विकास कार्यक्रम संचालन कार्यविधि,२०८२ PDF icon तिनाउ कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन विकास कार्यक्रम संचालन कार्यविधि,२०८२.pdf
तिनाउ गाउँपालिकाको सडक मर्मतकर्ता(लेन्थमेन/ लेन्थवर्कर्स) सञ्चालन तथा ब्यबस्थापन सम्बन्धी कार्यविधि, २०८२ PDF icon लेन्थ मेन सञ्चालन कार्यविधि, २०८२.pdf

Pages

//